बेनी–जोमसोम सडक अन्तर्गत जोमसोममा कालोपत्रे

जोमसोम । साउन १० गते । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी– जोमसोम–कोरला सडक आयोजनामा ५ अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको आयोजनाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उद्देश्यले सरकारले आव २०७३र०७४ देखि निरन्तर सडक स्तरोन्नति कार्य गर्दै आइरहेको छ। कोरला सडक विस्तारका लागि सरकारले झन्डै ६ अर्बको … Continue reading बेनी–जोमसोम सडक अन्तर्गत जोमसोममा कालोपत्रे